Show Summary
# Audio Sentence (Transcript)
18231 समितिमा सम्बन्धित प्रतिष्ठानमा कार्यरत रहेका कर्मचारीहरूको तर्फबाट
18232 एक महिलासहित दुईजना प्रतिनिधिहरू समेत
18233 थप गर्नुपर्ने भनेर संशोधन गराएको छु किनभने त्यसो नगर्दा
18234 श्रमिकहरू चाहिँ अलपत्र हुने उनका चाहिँ
18235 श्रम ऐनले सुनिश्चित गरेका कुराहरू समेत कटौतीमा परेका पुराना अनुभवहरू देखिँदो रहेछ।
18236 दिनमा दफा ७ को छ एकमा
18237 समितिले कुनै प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न आवश्यक देखेमा
18238 अर्थ मन्त्रालयको स्वीकृतिको लागि नेपाल अर्थमन्त्रालय मार्फत स्वीकृतिको लागि
18239 नेपाल सरकार समक्ष पेश गर्नुपर्नेछ भनेर थप गरेको छु र
18240 त्यसमा अझ थप स्वीकृतिको लागि पेश गर्नु अघि