Show Summary
# Audio Sentence (Transcript)
18241 सम्बद्ध सबै सरोकारवाला पक्षहरूसँग परामर्श गर्नुपर्ने भनेर
18242 संशोधन थप गरेको चारमा त्यस्तै दफा ९ को १ क मा
18243 प्रतिष्ठानको सेयर विनिमेस गर्दा कम्तीमा २०
18244 सेयर श्रमिक र कर्मचारीका लागि
18245 र ३० प्रतिशत जनसाधारणका लागि सुरक्षित गरिनुपर्ने सेयर वितरण गर्ने
18246 पारदर्शी प्रक्रिया अपनाइनेछ भनेर व्यवस्था गर्नुपर्ने भनेर संशोधन गरा
18247 मैले यी संशोधनहरू
18248 संविधानको भावना र जनहितलाई केन्द्रमा राखेरै दर्ता गराएको छु।
18249 पारदर्शिता समावेशिता र न्यायोचितताको पक्षलाई
18250 बढ्ता गम्भीरतापूर्वक लिनुपर्छ भनेर