Show Summary
# Audio Sentence (Transcript)
18251 फेरि पनि म सम्माननीय ज्यू मार्फत माननीय उपप्रधान तथा
18252 अर्थमन्त्री ज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय
18253 विराटनगरको जुटमिल बन्द हुँदा किसानका सनपाठहरू
18254 बिक्री भएनन् र बेरोजगार भए
18255 खासगरीकन चिनी कारखाना बन्द हुँदाखेरि मधेस
18256 किसानहरूको उखुले बजार पाएन र बेचेका उखुका
18257 मूल्य र पैसा लिनका लागि
18258 घरीको रत्नपार घरीको माइती घरमा आएर वहाँहरूले आन्दोलन गर्नुपर्यो
18259 हेटौडा कपडा कारखाना बन्द हुँदा किसानका कपासहरू बिकेनन्। यसरी हेर्दा
18260 खेती किसान र उद्यमी शिलतामा लागेका किसान