Show Summary
# Audio Sentence (Transcript)
18261 बेरोजगार भएर ग्रामीण क्षेत्र छोड्दै कि त शहर पस्ने कि त विदेश जाने
18262 दिगो सृजना भयो। यस सन्दर्भमा
18263 आर्थिक पत्रकारिता गरेका एकजना हस्ती गजेन्द्र बुढाथोकी जो आफै पनि अपाङ्गता हुनुहुन्छ
18264 अपाङ्गता भएर पनि उहाँ आदर्श जीवन जिइरहनुभएको
18265 र उहाँले सम्पादन गर्नुभएको एउटा टक्सार म्यागजिनले
18266 यसअघि निजीकरण गरिएका १५ वटा सार्वजनिक संस्थाहरूको चाहिँ
18267 एउटा प्रक्षेषण विस्तृत रूपमा सार्वजनिक गर्नुभएको रहेछ।
18268 त्यसमा छवटा अस्तित्व बिहिन नै रहेछ
18269 र सम्पत्तिको लोभमा लिएका कतिपय सार्वजनिक संस्थाहरूको जग्गा दुरुपयोग भएको
18270 सम्पत्ति अरूलाई नै बेचबिखन गरिएको जग्गाको रोयल्टी पुरै नतिरेको