| 18271 |
|
शर्त अनुसार सरकारलाई दिनुपर्ने दायित्व नतिरेको त्यति मात्रै होइन |
| 18272 |
|
त्यति गरेर पनि सरकारलाई संसदलाई र राज्यलाई उहाँहरु |
| 18273 |
|
धारे हात लगाएर सरापी राख्नुभएको छ र मुद्दा मामला झमेला गर्ने |
| 18274 |
|
कतिपय सन्दर्भमा सम्मानित अदालतले समेत अस्वाभाविक प्रकारका फैसलाहरु गर्ने र |
| 18275 |
|
रुग्न उद्योगहरू मुद्दा मामला र झपालामा जाने यस्तो नियती |
| 18276 |
|
हामी अहिले राज्यमा बेहोरिराखेको हामी हेर्यौं भने |
| 18277 |
|
त्यसको रोपवेले कुन दिन भत्केर त्यहाँका नागरिकहरुलाई थिच्ने हो र फेरि |
| 18278 |
|
नागरिकलाई रोपेले थिच्यो भनेर यस संसदमा आवाज उठाउनु पर्ने हो टुंगो |
| 18279 |
|
भवनले जिस्काइराखेको छ। भन्दा यहाँनेर मैले यी कुरा किन राखेको भने |
| 18280 |
|
म सम्बद्ध दल र हामी निजीकरणको र निजी क्षेत्रको भने विरोध होइन। |