Show Summary
# Audio Sentence (Transcript)
18281 निजी क्षेत्रलाई संरक्षण गरिनुपर्छ प्रोत्साहन गरिनुपर्छ तर
18282 लोक कल्याणकारी राज्य भएको हुनाले राज्यले दायित्व लिँदै
18283 अरु चाहिँ निजी घरनाहरूलाई हामीले थप संरक्षण र प्रोत्साहन गर्ने हो। त्यसैले
18284 राज्यले आफ्ना दायित्व पनि पूरा गर्नुपर्दछ त्यसका साथसाथमा
18285 निजी क्षेत्रलाई सँगसँगै लिएर हिँड्नुपर्छ त्यसलाई हामीले पिपीको मोडालिटी पनि भन्ने गरेका छौं
18286 सरकारले र सम्मानीय सभामुख मार्फत भन्न चाहन्छु
18287 खासगरीकन हामीले यो जे गम्भीरतापूर्व
18288 विषयलाई राखेका छौं समाजवादका कुराहरु उठाएका छौं
18289 र अलि परसम्मका कुराहरू सोचेका छौं
18290 म्याकेजिङ सबैलाई म एकचोटी अध्ययन गर्नका लागि अनुरोध गर्दछु। १५ वटा