Show Summary
# Audio Sentence (Transcript)
18291 उद्योगहरू जो यसभन्दा अगाडि निजीकरण गरिए
18292 त्यसको आजको स्थिति के छ भनेर अदालतको फैसला समेतलाई मैले जोडेँ यसरी हेर्दा
18293 यी कुराहरूलाई विशेष गम्भीरतापूर्वक सम्माननीय सभामुख मार्फत
18294 नेपाल सरकारलाई उपप्रधान तथा अर्थमन्त्रीज्यूलाई
18295 ध्यान आकर्षण गराउँदै र यी विषयलाई सकारात्मक रुपमा लिएर
18296 दफावार छलफलका क्रममा यसलाई स्वीकार गर्नुहुनेछ भन्ने
18297 विश्वासका साथ अहिलेलाई आफ्नो भन्नुलाई अन्त्य गर्छु धन्यवाद लाल सलाम
18298 संशोधनका मूलसन्तकर्ता माननीय अमरबहादुर थापा
18299 लाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति समय
18300 त्यसपछि माननीय माधव सापकोट माननीय सभामुख महोदय