Show Summary
# Audio Sentence (Transcript)
18301 यो निजीकरण विधेयकको संशोधनकर्ताको हिसाबले आज
18302 धारणा राख्दै र मलाई एउटा कुरा लागिरहेको छ यो निजीकरण सम्बन्धी कुरा
18303 सरकार यहाँभन्दा अगाडिका सरकारहरूले पनि निजीकरण गरे
18304 ठूला ठूला उद्योगहरू निजीकरण गरे
18305 जस्तै चाहिँ नि कागज कारखाना हेटौडा सिमेन्ट लगायत
18306 ए कपडा कारखाना धागो कारखाना लगायतका धेरै ठूला ठूला
18307 उद्योगहरू निजीकरण गरेर निजीमा बिक्री वितरण भए
18308 आज ती निजीकरण गरेर पनि
18309 चल्दो रहेन्छ भन्ने कुराको प्रमाण
18310 गरेर जाने तीनजना उद्योगहरू आज विस्थापित भएका छन्। सरकारका