Show Summary
# Audio Sentence (Transcript)
18321 राज्यले चाहिँ नि यस्ता ठूला उद्योगहरूलाई कसरी सञ्चालन गर्नुपर्छ
18322 भनेर त्यो किसिमको कार्यविधिका कानुन
18323 निर्माण गरेर त्यो कार्यान्वयन गरेको भए मलाई लाग्छ यो देशको
18324 औद्योगिक क्षेत्रलाई चाहिँ नि राज्यले सञ्चालन गर्न सक्छ
18325 राज्यको स्रोत पनि भन्थ्यो काहीँ निजीले चलाएकोमा जाने फाइदामा
18326 घाटामा जाँदैन राज्यले चलाएकोमा हरेक ठाउँ
18327 जाने केही
18328 चिजहरू गरे अलिकति फाइदामा आउँछ
18329 तर त्यहाँ पनि त्यो किसिमको वातावरण बन्छ त्यसो भएको हुनाले
18330 निजीकरणमा जाने कुराले मात्रै फाइदा गर्दैन राज्यलाई