Show Summary
# Audio Sentence (Transcript)
18331 राज्यको ढुकुटीलाई फाइदा हुने काममा राज्य किन लाग्दैन राज्य
18332 उत्पादनमा लाग्नु भनेको त यस्तै यस्तै ठूला कारखानाहरु चलाउने
18333 र राज्यलाई राज्यको ढुकुटीमा रकम असुल उपर गर्ने
18334 ढुकुटीलाई बलियो बनाउने वातावरण त राज्यले भएका
18335 उद्योगहरूलाई अथवा निजीकरणमा वितरण गरिदिने
18336 र आफूले गर्दै नगर्ने अनि देशलाई
18337 अगाडि बढाउँछौं भनेर कसरी हामीले अगाडि बढाउन त्यसो भएको हुनाले
18338 अब देशलाई अगाडि समृद्ध बनाउने हो देशलाई देशको अर्थतन्त्रलाई
18339 सुधार गर्ने हो भने राज्य जवाफदेही हुनुपर्यो
18340 र त्योसँग जाने जानकार