Show Summary
# Audio Sentence (Transcript)
18351 अनि तब मात्रै वितरणको विधि आउँछ दातासँग माग्ने
18352 ल्याउने र वितरण गर्ने माटो हामीलाई दिने वितरणमुखी योजना बनाएर
18353 देश अगाडि बढ्न सक्दैन त्यसो भएको हुनाले ठूला ठूला उद्योग
18354 राज्यले आफैंले जिम्मा लिएर सञ्चालन गर्नुपर्छ। त्यसैले
18355 विश्वविद्यालयदेखि विद्यालयसम्म पनि निजीकरण गर्ने
18356 यस्तो गैरजिम्मेवारी कानुन हामी एकातिरबाट निःशुल्क शिक्षा भन्ने
18357 र अर्कोतिरबाट निजी क्षेत्रलाई दिने वातावरण सिर्जना गर्ने
18358 यो प्रवृत्तिले त अझै के हुन्छ भन्न सकिँदैन त्यसो भएको हुनाले
18359 यस्तो कुरालाई पनि ख्याल गरेर जानुपर्छ र यो
18360 विद्यालयको विषयमा अहिले त कानुनी बन्दै त्यो विधेयक छ