Show Summary
# Audio Sentence (Transcript)
18361 त्यो विधेयकमा अहिले पनि संसदमा धेरै कुराहरू उठिरहेका छन्।
18362 साथीहरुले छिटो ल्याउनु पर्यो छिटो ल्याउनु पर्यो भन्नुभएको छ। १७५८
18363 दफामा संशोधन गर्ने यत्रो किताब छ
18364 त्यो किताब अध्ययन गर्न २ महिना लाग्ने अवस्था छ। र त्यसमा पनि अझै जाने
18365 तल निजी के रे
18366 नागरिकको चाहिँ नि सुझाव लिउँ भन्दा सातवटा प्रदेशमा त्यो सुझाव छ।
18367 त्यसो भएको हुनाले आजै ल्याउनुपर्यो भोलि नै ल्याउनु पर्यो भनेर संसदमा पनि
18368 लोकप्रियता भनेर साथीभाइहरु आफ्नो संशोधनलाई
18369 पुष्टि गर्न जाने छिटो ल्याउनु पर्यो भनेर संसदमा आवाज उठाएर
18370 कसैको सहानुभूति लिने काम गर्नु हुँदैन त्यसैले