Show Summary
# Audio Sentence (Transcript)
18391 प्राइभेट सेक्टरले गर्ने हो र लिमिटेड गभर्मेन्ट
18392 कमेन्टको आकार जति ठूलो भयो त्यति प्रोडक्टिभ कम देखिरहेकै
18393 सांसद र सबै पदाधिकारीको सङ्ख्याको आधारमा नम्बर
18394 गभर्मेन्टको आधारमा र अर्को कुरा तपाईंहरूको ७ बुँदे सम्झौता हुँदै गर्दाखेरि
18395 एउटा बुँदा त यो पनि छ कि गभर्मेन्टको साइज घटाउने पालिकाको साइज सांसदको साइ
18396 त्यसमा सैद्धान्तिक सहमति छ किनकि
18397 स्टेट रनिङ कस्ट
18398 हाम्रो राजनीतिक प्रस्तावना जुन हामीले जलेश्वर बैठकबाट पारित गरेको
18399 त्यसमा जुन हामीले हाम्रो आफ्नो बुझाइको अर्थतन्त्र
18400 त्यसले निजीकरणलाई यो प्रक्रियालाई कहाँ छुन्छ भन्ने कुरा म ६ वटा