Show Summary
# Audio Sentence (Transcript)
18401 आयामले यसको व्याख्या गर्न चाहन्छु। लोककल्याणकारी राज्यको
18402 सुनिश्चितताको लागि सार्वजनिक निजी र सामुदायिक स्रोत
18403 साधनको दिगो परिचालन गर्दै यदि हामीसँग जस्तै
18404 हाइ अल्टिच्युड यति हामीसँग स्पेसहरू छ
18405 अनि हामीले त्यसमा डेटा सेन्टरको लागि ग्लोबल मार्केटलाई अफर गर्न सक्छौं
18406 हाइ अल्टिच्युड स्पोर्ट्स ग्राउन्डहरू बनाउन सक्छौं जुन अरु अरु देशले अफर गर्न
18407 भनेपछि हामीसँग सार्वजनिक निजी र सामुदायिक स्रोतसाधनको
18408 दिगो परिचालन गर्दै दोस्रो बुँदा लगानी अनुकूल
18409 एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको
18410 उन्नयको लागि यसमा हामीले लगानी अनुकूल चाहिँ हुनुपर्यो