Show Summary
# Audio Sentence (Transcript)
18411 अहिले investment नै दिएको छैन
18412 education institute मा पनि युनियन जापान युनियन र त्यो इन्भेस्टमेन्ट नै छैन मान्छेहरुले आएर विदेशीहरुले
18413 लगानी गर्दाखेरि इन्भेस्टमेन्ट बोर्डको प्रोसेस देखेरै
18414 यो देशमा काम नगरौँ भनेर फर्केर जान्छ त्यसैले गर्दाखेरि हामीले लगानी मैत्री
18415 त्यो प्रोसेस ओरिएन्टेड भयो। फेसिलिटेसन ओरिएन्टेड हुनुपर्ने हो
18416 मान्छेलाई इन्करेज गर्नुपर्ने त्यसैले लगानीमैत्री वातावरण बनाउँदै
18417 अर्थतन्त्रको उन्नयको लागि स्वच्छ तेस्रो बुँदा स्वच्छ
18418 सुदृढ नियमनकारी संरचना बनाई
18419 निजीकरणलाई सैद्धान्तिक सहमति छ तर
18420 सिन्डिकेट चाहिँ गर्न पाइँदैन भन्ने जुन भइराखेको छ नि अहिले हेर्नुस्