Show Summary
# Audio Sentence (Transcript)
18421 हामीले गाडी किन्न चाह्यौं भने
18422 २०% भन्दा ओपन मार्जिन राखेर
18423 बिजनेस गर्न पाउँछ भनेर तपाईं प्रस्ताव ल्याउँदै हुनुहुन्छ तर
18424 विदेशबाट गाडी भित्र्याउन दिनुहुन्न
18425 अब यहाँको डिलर असोसिएसनले चाहिँ मार्जिन ५०% राखिदियो भने मारमा को पर्यो त
18426 तपाईंलाई त ट्याक्स बेनिफिट भयो तर उपभोक्ता मारमा परेन यो क्यालकुलेसन त सिम्पल छ
18427 तपाईंले 20% भन्दा धेरै जति पनि जान पाउँछ भनेर छुट दिँदै हुनुहुन्छ
18428 भोलि गएर डिलर असोसिएसनले त आफ्नो सिन्डिकेट अनुसार सबैजना मिलौं
18429 हामीले त यहाँ त देख्यौ नि राष्ट्रिय दैनिकले पनि भाउ बढाउँदाखेरि एकैचोटि तीनवटा राष्ट्र दैनिक
18430 रातारात भाउ बढायो भनेपछि त्यहाँसम्म सिन्डिकेट भएको देशमा