Show Summary
# Audio Sentence (Transcript)
18431 यदि डिलर असोसिएसनहरूले सबैले मिलेर भाउ बढाइदियो भने उपभोक्ता मारमा पर्यो
18432 त्यहाँ नियन्त्रण गर्न सक्नुहुन्छ तपाईँ भनेपछि त्यो पनि
18433 त्यसैले गर्दा स्वच्छ र सुदृढ नियमनकारी संरचना
18434 बनाई भन्ने कन्डिसन हामीले त्यहाँ राख्यौँ। र
18435 राष्ट्रिय आय र रोजगारीको विस्तार गर्नको लागि राष्ट्रिय आयता चाहिन्छ
18436 किनभने हामीलाई याद छ कि
18437 टेलिकमको सिम किन्नलाई मन्त्रीज्यूहरूको सोर्स लगाउनुपर्थ्यो। सांसदहरूको कोटा हुन्थ्यो
18438 तर अहिले पान पसलमा पाइन्छ सिम किन त्यसले गर्दाखेरि
18439 open economic गर्दिएकोले कम्पिटिटिभ गरिदिएकोले गर्दा तर
18440 त्यसमा के भयो भने अहिले सोर्स लाउनु पर्दैन