| 18451 |
|
राजनीतिक नियुक्तिहरू चाहिँ रोक्नुपर्छ कम्पिटिसनको आधारमा |
| 18452 |
|
स्किल र स्ट्रेन्थको एक्स्पोजरको आधारमा उनीहरूको अपोइन्टमेन्ट होस् |
| 18453 |
|
र केपीआई तोकियोस् तिमीले यति दिनभित्र यति झैं अचिभमेन्ट गर्नैपर्छ |
| 18454 |
|
अन्यथा तिम्रो जब जान्छ भनेर यो सबै गर्न त सक्दैन हामीले |
| 18455 |
|
निजीकरण भन्ने अनि फेरि |
| 18456 |
|
आफ्नै युनियन खोल्ने आफ्नै मान्छेको दरबन्दी गर्ने हो भनेझैं यो देशप्रतिको धोखा |
| 18457 |
|
जुन आशयले लिएरउँदै हुनुहुन्छ जसरी आउँदैछ यो चाहिएको छ देशलाई |
| 18458 |
|
तर प्रक्रिया र अभ्यास अहिलेसम्मको त गलत भइराखेको छ नि |
| 18459 |
|
त्यहाँ हामीलाई तपाईंले अहिले |
| 18460 |
|
माननीय अर्थमन्त्रीज्यूबाट त्यो स्पष्टीकरण पनि चाहन्छु अपेक्षा गर्छु अनुरोध गर्छु |