Show Summary
# Audio Sentence (Transcript)
18461 कि त्यहाँ बदमासी हुँदैन भन्ने कुराको
18462 तपाईँले प्रतिवद्धता चाहिँ कसरी दिनुहुन्छ कि
18463 हामी देशलाई साँच्चिकै माया गरेर यो प्रक्रिया लिएर आएको यो प्रस्ताव नाम लिएर आएको
18464 विगतमा भएको बदमाशी र गल्तीहरू चाहिँ अब गरिने छैन
18465 हाम्रो आफ्नो मान्छेहरूलाई असक्षमहरूलाई पनि
18466 आफ्नो भएको आधारमा नियुक्ति
18467 अघि प्रधानमन्त्रीज्यूले अहिले गरेकै छैन हाम्रो राज सरकारले भन्नुभयो तर
18468 १५ दिन अगाडि मात्र त स्वास्थ्य मन्त्रालयमा भएको छ
18469 तपाईंले सबैलाई राखिदिनु भएको छ त्यसैले
18470 त्यो भएको छैन भनेर यहाँ आएर भन्न त सजिलो छ तर प्रमाण त