Show Summary
# Audio Sentence (Transcript)
18471 सरकारले शब्दले जवाफ दिँदैन सरकारको जवाफ सूचकले
18472 र सूचकले सबै सूचनाहरू स्पष्ट रूपमा दिइराखेको छ
18473 कि त्यहाँ गलत भइराखेको छ जुन
18474 फेरि तपाईंले लिएर आउनुभएको नयाँ प्रस्तावना संशोधनहरूमा
18475 त्यही गलत अभ्यासहरू दोहोर्‍याउनुहुन्छ भने त्यो धोकेबाजी हुन्छ धन्यवाद
18476 संशोधनकर्ता माननीय रणेन्द्र बरालीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै
18477 छलफलमा भाग लिन अनुमति समय ५ मिनेट त्यसपछि माननीय
18478 निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक यो वि
18479 आफैँमा काशीजानी कुतीको बाटो त आएको छ त्यसमा पनि यो
18480 नेपालको संविधानको भावना विपरीत यो आएको हुनाले यो