Show Summary
# Audio Sentence (Transcript)
18481 संविधान नै गैरजिम्मेवार यो विधेयक नै गैर जिम्मेवार छ। नेपालको
18482 संविधानले परिकल्पना गरेको छ समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र
18483 विधेयकले निशाना गरेको छ निजीकरण र यसले
18484 के देखाउँछ भनेदेखि अब सबैलाई सरकारमा जो होला
18485 सरकारमा हुने सबैलाई देशको सम्पत्ति राष्ट्रको सम्पत्ति निजीकरण गरेर
18486 गराएर अब पार्टी र व्यक्तित्व सम्पन्न बन्ला
18487 त राष्ट्र सम्पन्न हुनबाट यो जोगिने छैन
18488 सम्पन्न गराउने पक्षमा यो रहेको छैन यो उदाहरण के छ भन्नुहोला
18489 चीन सरकारले २०३९ सालमा स्थापना गरेको
18490 भिरकुटी कागज कारखाना नवलपरासी गैंडाकोटको त्यो कम्पनी 10 वर्षसम्म