Show Summary
# Audio Sentence (Transcript)
18491 ५० सालसम्म छिमेकी किसानहरूले बाँस खेती
18492 धानको परालको मूल्य पाएका थिए बढाएका थिए
18493 जागिर पाएका थिए तर १० वर्ष पुग्दा नपुग्दै
18494 त्यसलाई चाहिँ गोल्छा अर्गनाइजेसनलाई बेचियो जम्मा १३ करोड
18495 ५४ बिघा जग्गा १३ करोड अब अहिले त्यो जग्गाको मूल्याङ्कन गर्ने
18496 १३ अरब पर्छ। त बेचियो केको लागि बन्द गर्नको लागि
18497 निजीकरण गरेर त्यसले उन्नति गरेको भए त हुन्थ्यो नि बन्द गर्नको लागि बेचियो
18498 बन्द कारखाना त बन्द भयो नि सबैको नाकमुख
18499 रोजगारी बन्द त भयो नै तर ऊ त १३ करोडबाट १३ अर्बमा पुग्यो
18500 अझै त्यसको सारा बोकेर इन्डियामा गएर त्यो कार