Show Summary
# Audio Sentence (Transcript)
18501 काम पनि त्यसले गर्यो त यसरी निजीकरणले
18502 यति धेरै राष्ट्रलाई र जनतालाई धोका तर चाहिँ
18503 निजीकरण गराउने तत्कालीन नेपाली कांग्रेसको सरकारलाई के कता
18504 फाइदा यसरी
18505 सम्पत्ति राष्ट्रिय समितिमै चलाउँदाखेरि आज भारतमा
18506 रेललाई मन्त्री नै छ मन्त्रालय नै छ यातायातको प्रचुर देशभरी
18507 छ राष्ट्रको चाहिँ स्वामित्वमा तर हाम्रो देशमा भने
18508 चीन सरकारले व्यवस्था गरिदिएको ट्रली बसलाई पनि चलाउन नसकेर
18509 पूर्ण कुरो विदेशले गरिदिएको पनि चलाउन नसकेर त्यसको बिचल्ली सबैले देखेकै छौं
18510 यसरी हामीले चाहिँ एउटा