Show Summary
# Audio Sentence (Transcript)
18511 आवश्यक व्यवस्थापनको अभावले रुग्न भएका उद्योगहरूलाई
18512 आवश्यक व्यवस्थापनको सहयोग गर्नुको सट्टा त्यस्ता
18513 उद्योगहरूलाई झन् एउटा चाहिँ रुग्न उद्योगहरुलाई
18514 त्यसलाई गति दिनको साटो उद्योगलाई
18515 परिचालन गर्ने विधेयक नै त्यो दफा नै झिकेर ल्याइएको छ
18516 र यसरी निजीकरणले राष्ट्र बन्ने होइन
18517 निजीकरणले व्यक्ति बन्ने हो व्यक्ति बन्ने बाटो यो विधेयकले
18518 खुला गरेको छ भन्ने हामीलाई महसुस भएको छ। अब यहाँ
18519 खुला गर्ने क्रममा चाहिँ के छ भने यो विधेयकले बोकेको कुरा
18520 देख्न त जसले पनि देखेकै हुन्छन् नि अब यो नाम राख्दा नै