Show Summary
# Audio Sentence (Transcript)
18531 यिनै भावनालाई बोकेर मैले राखेको
18532 दफा २ उपदफा १
18533 दफा २ को उपदफा २ हटाउने
18534 दफा ४ को उपदफा ४ हटाउने दफा ४ को उपदफा
18535 अर्को चार हटाउने दफा २१ ११ को
18536 उपदफा १ को खण्ड ख हटाउने दफा १६ हटाउने
18537 यसरी जुन जुन घातकको रुपमा यहाँ
18538 विधेयक आएका छन् ती हटाउने काम अवश्य
18539 हुनेछ भन्ने कुरा त हामीलाई अब चाहिँ
18540 छ तर कति हट्छ कति हट्दैन अब अहिले