Show Summary
# Audio Sentence (Transcript)
18541 हुन्छ हुन्छ भएर पास गर्ने घडी नजिकै आइसकेको छ। त्यसकारण
18542 यो यस्तो विधेयकले राष्ट्रलाई चाहिँ सम्मान होइन जनतालाई सम्मान होइन
18543 त्यसको विपरीत गति हुने कुरा प्रष्ट भएको हुँदाखेरि यसलाई गम्भीरसँग
18544 भन्दै मेरो भनाइ सक्छु धन्यवाद अभि
18545 संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमतित समय ५
18546 त्यसपछि माननीय रणेन्द्र बराली सम्माननीय सभामुख महोदय
18547 नेपालमा सरकारी लगानीबाट सञ्चालित उद्योग
18548 व्यवसायको दक्षता अभिवृद्धि गरी उत्पादकत्व उत्पादन
18549 प्रतिष्ठानहरूमा नेपाल सरकारलाई परेको वित्तीय तथा प्रशासनिक भार
18550 प्रतिष्ठानहरूको सञ्चालनमा निजी क्षेत्रको सहभागिता वृद्धि गरी