Show Summary
# Audio Sentence (Transcript)
18551 समग्र रूपमा देशको आर्थिक विकास गर्न राष्ट्रिय हितको दृष्टिकोणबाट
18552 प्रतिष्ठानलाई निजीकरण गर्ने गरी व्यवस्थित गर्न भनेर नेपाल सरकारले
18553 सैद्धान्तिक अवधारणामा ल्याएको छ सम्माननीय सभामुख महोदय
18554 म सर्वप्रथम के भन्न चाहन्छु भने उद्देश्य हेर्दाखेरि राम्रो छ। तर
18555 गलत बाटो र गलत प्रक्रियाबाट
18556 सरकारले ल्याएको निजीकरण प्रतिष्ठापन विधेयकले निजीकरण र उदारीकरण
18557 को बाटोबाट हिँडेर मुलुकलाई कहाँ पुर्याउन खोजेको हो
18558 प्रश्न उठेको छ सभामुख महोदय बचेकोचेको
18559 राज्यको सम्पत्तिलाई पनि निजीलाई सुम्पिने कुराले सरकारको नियतमै
18560 समस्या छ भन्ने पनि प्रश्न उठेको छ। यसमा