| 18561 |
|
सरकारले पुनर्विचार गरियोस् भनेर म भन्न चाहन्छु बिहान मात्रै |
| 18562 |
|
प्रधानमन्त्रीज्यूले यही रोस्टमबाट भन्नुभयो, अहिले सबैभन्दा खुसी र |
| 18563 |
|
उत्साहित भनेको चाहिँ को छ भन्दाखेरि निजी क्षेत्र छ भनेर |
| 18564 |
|
भन्नुभयो। निजी क्षेत्रको हामीले विरोध गर्न खोजेको होइन |
| 18565 |
|
तर निजी क्षेत्रलाई उत्साहित बनाउने नाममा हामीले |
| 18566 |
|
राष्ट्र र जनतालाई अहित हुने खालको हामीले कानुन निर्माण नगरौं भन्ने तर्फ पनि म |
| 18567 |
|
चाहिँ आफ्नो विषय राख्न चाहन्छु म के भन्न चाहन्छु भने हामीले |
| 18568 |
|
कमजोर व्यवस्थापनको कारणले गर्दाखेरि हिजोको सरकारी चाहिँ |
| 18569 |
|
प्रतिष्ठानहरू चाहिँ हामीले व्यवस्थित गर्न सकेनौँ। त्यसलाई निजीकरणलाई दियौं |
| 18570 |
|
निजीकरणलाई दिइसके पछाडि विविध खालको समस्या आएर अहिले त्यो बन्द भएको अवस्था छ। |