Show Summary
# Audio Sentence (Transcript)
18571 र थुप्रै चाहिँ रोजगारी पाएका मजदुरहरूको अवस्था अहिले पनि अस्तव्यस्त अवस्थामा छ भनेर हामीले भनिरहेका छौं
18572 धेरै कुरा हामी यहाँ भन्नुभन्दा पनि हामीले यो चाहिँ
18573 विधेयकको चाहिँ विरोधको सूचनादेखि सैद्धान्तिक छलफल यहाँसम्म आउँदाखेरि धेरै विषयवस्तुहरू हामीले राखिसकेका छौं
18574 त्यसलाई पटकपटक दोहोर्याइरहँदाखेरि त्यो राम्रो नपर्ला
18575 बोल्नका लागि मात्र बोलिएको जस्तो यो खालको परिस्थिति बनेको छ।
18576 सरकारले यसलाई समावेश गर्ने कुनै खालको वातावरण हामीले देखिरहेका छैनौं
18577 त्यसले गर्दाखेरि पनि हामीले जोडदार रूपमा चाहिँ संस्थागत रुपमा हामीले
18578 यो विषय उठान गरिरहेका छौं सभामुख महोदय
18579 मैले यसमा धेरै विषयमा चाहिँ संशोधन राखेको छैन।
18580 पाँचवटा विषयमा संशोधन राखेको छु