Show Summary
# Audio Sentence (Transcript)
18581 धेरै चाहिँ हाम्रो संशोधनकर्ता माननीय ज्यूहरूले पनि आफ्नो धारणा राखेर गइसक्नुभएको छ।
18582 म थोरै एउटा दफा रूपमा चाहिँ संशोधनमाथि म छलफललाई अगाडि बढाउन चाहन्छु।
18583 पहिलो एक नम्बरमा दफा २ को उपदफा २ हटाउने
18584 कारण निजी कारण नाम नै उपयुक्त छ यसलाई अन्य नाम दिइरहनु पर्ने
18585 अवस्था नभएको हुँदा हटाउने नै उपयुक्त हुन्छ भनेर हामीले यसरी आफ्नो
18586 तर्क राखिरहेका छौं र दुई दफा ४ को उपदफा १ हटाउने
18587 काम कर्तव्य र अधिकार सम्बन्धमा अर्थ समितिको सुझाव
18588 समेतलाई ध्यानमा राखी निजीकरण सम्बन्धी कार्य
18589 क्रम र प्राथमिकता निर्धारण गरी व्यवस्था गर्ने कुरा
18590 यसले निजीकरणमा अर्थ समितिको भूमिकालाई निषेध गरेको छ