Show Summary
# Audio Sentence (Transcript)
18591 संसद्लाई जानकारी नदिई व्यवस्था गरेको छ। यसकारण
18592 विधेयकको संशोधन हटाउन आवश्यक छ भनेर भनेका छौं हामीले संसद्
18593 चाहिँ जनताको सार्वभौम थलो भनेका छौं
18594 यो संसद् र समितिलाई नै यसले मान्यता दिएको छैन
18595 त्यस अर्थमा पनि त्यो हटाऊँ भन्ने हाम्रो सुझाव छ। र दफा चारको उपदफा
18596 ४ हटाउने विधेयकको दफा १५ मा समे
18597 समेत एउटै व्यवस्था गरेकोले त्यो व्यवस्था दोहोर्याउन आवश्यक नरहेकोले
18598 यसलाई हटाउन उपयुक्त छ भनेर हामीले संशोधनमा राखेका छौं. विधेयकको
18599 दफा ११ को उपदफा १ को क खण्ड हटाउने
18600 भनिएको छ निजीकरण ऐन २०५० मा कुनै व्यवस्था