| 18601 |
|
कुनै संस्था वा प्रतिष्ठान निजीकरण गर्दा कार्यरत कर्मचारी तथा |
| 18602 |
|
कामदारलाई स्वीकार गर्नुपर्ने व्यवस्था भएको व्यवस्था भएकोमा यो |
| 18603 |
|
संशोधनले सो कुरा हटाएको छ |
| 18604 |
|
यसले कामदार तथा मजदुरहरूको बिचल्ली हुने देखिन्छ |
| 18605 |
|
देखिन्छ पाएको रोजगारी गुमाउँदा बेरोजगारीको समस्या |
| 18606 |
|
विकराल बन्न सक्छ त्यसैले यो व्यवस्था हटाउनुपर्छ भनेर हामीले |
| 18607 |
|
देशमा एकदम व्याप्त चाहिँ बेरोजगारी समस्याहरु जो छ झन् यसले चाहिँ त्यसलाई चाहिँ |
| 18608 |
|
मलजल पुर्याउने भएको हुनाले यो दफा पनि हटाउनुपर्छ भन्ने हाम्रो माग छ। |
| 18609 |
|
दफा १६ हटाउने प्रतिष्ठान निजीकरणको सट्टामा प्रतिष्ठानमा रहेको |
| 18610 |
|
व्यवस्थापन र निजीकरणको ठाउँमा सरकारी लगानी निजीकरण बनाइएको |