| 18611 |
|
शब्दमा परिमार्जन गरी नियतमा सरकारीमा |
| 18612 |
|
निजीकरण गर्ने दुष्प्रयास गरेको हुँदा |
| 18613 |
|
को संशोधन आवश्यक छैन त्यसले गर्दाखेरि हामीले यो हटाउन |
| 18614 |
|
मुख्य कुरो म फेरि पनि के दोहोर्याउन चाहन्छु भने हामी नीतिमा कमी छैन |
| 18615 |
|
हामी नीति कमजोर भएर कानुनी नभएर हामीले केही काम गर्न नसकेको होइन |
| 18616 |
|
हाम्रो नीति निर्माताहरूको अथवा कार्यान्वयनकर्ताहरूको नियत खराब भएको कारणले गर्दाखेरि |
| 18617 |
|
पटकपटक यो खालमा समस्याहरू देखिरहेको छ। |
| 18618 |
|
यसलाई निराकरण गर्ने गरी सरकारले हामीले |
| 18619 |
|
संशोधनमा रहेका बुँदाहरूलाई समेटेर |
| 18620 |
|
यो चाहिँ विधेयकलाई यो ऐनलाई प्रभावकारी ढंगले परिमार्जन गरेर ल्याउनुहुनेछ भन्ने सुझावसहित मैले आफ्नो भनाइ |