Show Summary
# Audio Sentence (Transcript)
1851 विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्दछु धन्यवाद
1852 १ अरब १० करोड बराबरको हिसाब मिलान गरिसकेको अवस्था छ।
1853 दफाबार छलफलमा विशेष छलफल गर्नेछौं र हामी विज्ञहरुसँग बसिसकेपछि यसको विषयमा बढी जानकारी राख्नेछौ भन्ने कुराहरु राख्दै
1854 हामीले यो चाहिँ सार्वजनिक सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी जुन अध्यादेशमा हामीले जे कुरा
1855 आज जसले यो चाहिँ यो मुलुकमा
1856 त्यसपछि प्रश्न गर्ने खालको गिजाउने खालको तर्क हामीले नगरौं भन्ने
1857 तर त्यो योग्य भयो भन्ने बित्तिकै बलात्कार ठिक छ भनेर व्याख्या गर्न हामी सक्छौं
1858 अर्थतन्त्रको नयाँ आयामको नयाँ विधाको रुपमा विकसित भइरहेको
1859 माननीय गङ्गा कुमारी बेदबासीज्यूले
1860 अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला परीक्षणको लागि