Show Summary
# Audio Sentence (Transcript)
1861 दिन्छ भन्ने म आग्रह गर्न चाहन्छु
1862 यसको महत्वलाई हृदयङ्गम गरी न्याय सुधार आयोग २०४० ले एउटा स्वतन्त्र एवं स्वशासित संस्थाको रुपमा विधि विज्ञान
1863 जुन १५०० जति विद्यार्थीहरु अध्ययनरत थिए
1864 र यसको कन्टिन्जेन्सी योजना के बनाएको छ सो बारेमा सदनलाई जानकारी गराओस् धन्यवाद
1865 निरङ्कुशताको बाटोतिर निरङ्कुश एउटा कदम चाल्न खोजेको जस्तो देखिन्छ
1866 दर्ता भएको घटना हो। आज घरेलु हिंसा
1867 छलफलमा भाग लिन चाहनुहुने माननीय सदस्यहरुले आफ्नो नाम
1868 त्यसो भएर हामीले यस्ता कुराहरुलाई भ्रमित हुने कुराहरु नबोलौं भन्ने राख्न चाहन्छु किनभने हामीले
1869 हुन्न भन्ने आवाज सुनिएन तसर्थ प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन
1870 अब अहिले ल्याएपछि यसलाई कसरी छिटो छरितो काम