Show Summary
# Audio Sentence (Transcript)
1871 सर्वसमितिका साथमा पारित हुने
1872 यसरी बुझौं हामीलाई भन्ने पनि म आग्रह गर्न चाहन्छु र यति कुरा राखेर
1873 घटनाको यथार्थ विवरण सार्वजनिक गर्नको
1874 राम्रो कुरा हाम्रो सम्मानीय प्रधानमन्त्री र
1875 प्रावधानलाई प्रतिनिधि सभाबाट हटाइएको छ। यो चाहिँ राम्रो भएको छैन।
1876 हामी पनि त छलफल गर्छौं नि। प्रतिस्थापन विधेयकमा हामीले पनि संशोधन हालौला
1877 क्षेत्रलाई संशोधन गरिएको छ यो नयाँ विश्वविद्यालय नाम परिवर्तन गरिएको छ।
1878 यो आशा जगाउनको निम्ति
1879 प्रस्तुत विधेयक विधायन व्यवस्थापन समिति
1880 विधेयकमाथिको छलफलमा माननीय सदस्यहरूले