Show Summary
# Audio Sentence (Transcript)
18631 ५० लाई चाहिँ संशोधन गर्न बनेको विधेयकलाई मेरो
18632 पाँचवटा संशोधनहरू छ। त्यसमा
18633 प्रस्तावनाको दुई उपदफा २
18634 मा चाहिँ दफा २ को उपदफा २ हटाउने भनिएको छ किनभने
18635 यो निजीकरण भन्ने एउटा भ्रम मात्रै हो नाम राखेर
18636 यतातिर नाम चाहिँ सार्वजनिक भनेर
18637 खिएको छ तर सार्वजनिक प्रतिष्ठान अनि ब्राकेटमा सरकारी
18638 लगानी भनिएको छ तर यसको परिभाषा के गरिएको छ भने
18639 छोटो नाम लामो भएको हिसाबले
18640 यसलाई चाहिँ सार्वजनिक प्रतिष्ठान ब्राकेटमा सरकारी