Show Summary
# Audio Sentence (Transcript)
18641 लगानी भन्ने राखिएको छ यहीँबाट पनि प्रष्ट हुन्छ कि
18642 के गर्न खोजिराखेको छ भन्ने कुरा किनभने गर्ने त निजीकरण नै हो मुख्य
18643 तर किन फेरि सार्वजनिक प्रतिष्ठान भनेर चाहिँ यहाँ नामले गर्दा
18644 छलकपट जस्तो भएको हुनाले
18645 यसलाई पहिलाकै निजीकरण
18646 ऐन भनेर त्यसैलाई यथावत राख्दा चाहिँ राम्रो हुन्छ यसलाई भ्रम जनतालाई किन भ्रम पार्ने
18647 आखिरी निजीकरण गर्ने हो भन्ने
18648 भएको हुनाले मैले पहिलाकोलाई यथावत राख्ने भनेर मैले
18649 मेरो संशोधन छ अर्को दफा ४ को
18650 उपदफा १ मा दफा ४ को दफा १ हटाउने भन्या छु किनभने त्यहाँ