Show Summary
# Audio Sentence (Transcript)
18651 ऐन नै कायम हुनुपर्छ भन्ने कुरा हो। यसमा जस्तै अब यहाँ
18652 सरकारी व्यवस्थापन गर्ने सम्बन्धी
18653 कार्यक्रम र प्राथमिकता निर्धारण वर्गीकरण यी विषयहरू
18654 बेकारका कुराहरू हुन्। त्यसैले मेरो संशोधन यसलाई
18655 हटाउने भन्ने हो अर्को संशोधन छ मेरो दफा चारको
18656 उपदफा ४ हटाउने र एउटै त्यसैले एउटै छ
18657 एउटै भएको दफालाई फेरि यहाँ फेरि ल्याउनुपर्छ भन्ने छैन यसमा
18658 दफा १५ मा पनि त्यही कुरा भएको हुनाले यसैमा फेरि पनि यहाँ
18659 पर्छ भन्ने मेरो जरुर छैन भन्ने मेरो कुरा हो। १५ मै
18660 यो व्यवस्था छ त्यसैले यहाँबाट चाहिँ हटाऊ भन्ने कुरा हो