Show Summary
# Audio Sentence (Transcript)
18661 अर्को ११ दफा ११ को उपदफा १ को
18662 खण्ड ख लाई चाहिँ यसमा पनि हटाउने भन्ने मेरो
18663 यसमा मूल ऐनलाई पुरानोलाई नै राख्ने
18664 भन्ने कुरा हो किनभने यसमा निजीकरण ऐन ५०
18665 कुनै पनि संस्था र प्रतिष्ठा निजी गर्दा
18666 निजीकरण गर्दा कार्यरत कर्मचारी तथा कामदार
18667 स्वीकार गर्नुपर्ने व्यवस्था भएको छ त्यहाँ र यसले संशोधन
18668 त्यसैले यो संशोधन हटाइएको छ। यसले कामदार तथा मजदुर
18669 बिचल्ली हुने अथवा त्यहाँ बेरोजगारहरूको बढी
18670 बेरोजगारहरू हुने हुनाले