Show Summary
# Audio Sentence (Transcript)
18681 जसरी निजीकरण गरियो अहिले बेहालको स्थितिमा छ।
18682 त्यसैले यी अहिले फेरि सरकारले चाहिँ
18683 संस्थान र प्रतिष्ठानहरूलाई फेरि बिक्री गर्ने लयातिर यो सरकार गएको देखिन्छ
18684 यो नियत शब्दमा यहाँ जे जे राखे पनि नियत ठिक ठाउँमा छैन
18685 भन्ने मेरो बुझाइ हो र जनताहरूलाई पनि यी कुरा र यी सूचनाहरु
18686 सुसुचित गर्नुपर्छ भनेर मैले यहाँ यी विषयहरू राखिरहेको छु।
18687 सभामुख महोदय सार्वजनिक प्रतिष्ठानहरूलाई कसरी हुन्छ
18688 ऐन बनाएर नै त्यसलाई बेच्ने खालको चाहिँ यो
18689 चलखेल जस्तो देखिन्छ
18690 शब्दमा यहाँ ठ्याक्कै त्यो छैन तर अब यो त्यसरी बुझिन्छ