Show Summary
# Audio Sentence (Transcript)
18691 त्यसैले सभामुख महोदय सरकारी लगानीका प्रतिष्ठा
18692 वास्ता नगरिकन निजीकरणतिर मात्रै जाँदा मुलुकको
18693 अर्थतन्त्र कस्तो होला अर्थनीति भन्ने
18694 तर निजीलाई चाहिँ एउटा
18695 अर्थनीतिलाई चाहिँ हामीले खम्बालाई चाहिँ हामीले कसरी भत्काइराखेको छौं
18696 यो बेठिक छ यसले मुलुकको अर्थतन्त्रले सबै बनाउँदैन
18697 त्यसैले जसरी हामीले संविधानको
18698 मा चाहिँ समाजवाद उन्मुख समाजवाद भन्ने तर हाम्रो
18699 हाम्रो कार्यशैली र हामीले बनाउँदै गरेको ऐनहरु चाहिँ यो
18700 स्वार्थी खालको र भएको हुनाले यसले चाहिँ मुलुकलाई