| 18701 |
|
ठिक ठाउँमा पुर्याउँदैन बेरोजगारी यसले बढाउँछ त्यसैले |
| 18702 |
|
यो अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध यो विधेयकलाई फिर्ता गरेर |
| 18703 |
|
कि त हाम्रो राखेर परिमार्जन गर्नुहोला नत्र भने जस्ताको तस्तै नल्याएर |
| 18704 |
|
फिर्ता गरेर चाहिँ देशलाई यो |
| 18705 |
|
दुर्घटनाबाट जोगाउनको लागि अनुरोध गर्दछु धन्यवाद |
| 18706 |
|
सम्माननीय सभामुख महोदय निजीकरण ऐन २०५० लाई संशोधन गर्न भनि |
| 18707 |
|
माथि मेरो आफ्नो संशोधन झैं अब निजीकरण ऐनको |
| 18708 |
|
दफा २ निजीकरण ऐनको नाम फेरेर सार्वजनिक प्रतिष्ठा |
| 18709 |
|
व्यवस्थापन ऐन कायम गर्ने भन्ने यसमा मैले |
| 18710 |
|
संशोधन गरिएको यो दफा २ सिधै हटाउनुपर्छ भन्ने |