Show Summary
# Audio Sentence (Transcript)
18711 ऐनको नाम फेर्दैमा केही हुनेवाला छैन सुशासन कायम पनि हुँदैन
18712 नयाँ बोतलमा नयाँ अर्को रक्सी हाल्नुभयो अरु केही पनि होइन
18713 नाम मात्रै फेरेर सुधार कसरी हुन्छ यस्तो कार्य हुँदै हुँदैन र
18714 सार्वजनिक त्यो ऐनलाई नै कायम गर्नुपर्छ
18715 बन्नेछ यसमा उदाहरणको लागि कसैको छोरा बच्चा
18716 जन्मिँदैमा नाम राम राखेर केही हुनेवाला छैन स्वयं
18717 भनेर जन्मिनुपर्यो। अनि पो त्यो नाम
18718 राम राखेको सुहाउँछ नत्र त्यतिकै राम श्याम राखेर हुँदैन
18719 त्यसकारणले यो नाम पनि अहिलेको ठीक भएन
18720 त्यो अलिकति लुकिछिपी गर्ने कामहरु देखिन्छ त्यसकारणले यो हटाउनुपर्छ