Show Summary
# Audio Sentence (Transcript)
18721 अर्को ११ को उपदफा २ मा यो दफा
18722 उपलब्ध भए १ त्यो पनि हटाउनुपर्छ भन्ने नै
18723 सभामुख महोदय यो संघीय सदनकै
18724 अपमान र अधिकार खोज्ने कार्य भएको छ
18725 अर्थ समितिको सुझाव कार्यान्वयन गर्ने भनिएको ठाउँमा
18726 संसदकै अधिकार कटौती गर्ने विधेयक यो संसदबाट पास हुँदै
18727 यो संसद्को अवहेलना हुन
18728 यो माफिया र बिचौलियाबाट आएको प्रस्ताव हो जनताको लागि होइन
18729 त्यसकारणले यो हटाउनुपर्छ अर्को चारको उपदफा
18730 ४ मूल ऐनको ४ दफा ४ को १