Show Summary
# Audio Sentence (Transcript)
18761 यहीँनेर मिल्दैन त्यसो भएको हुनाले अहिले अब
18762 एकमात्र माथि भइराखेको गईराखेको
18763 विद्युत प्राधिकरण छ त्यसलाई पनि हेरेर अरु पनि
18764 त्यही ढङ्गले प्रगति गर्न दिए हुन्थ्यो नि अब
18765 एयरलाइन्स पनि चारवटा प्लेन सानो
18766 थन्काइ राखेको छ अब यहाँ यस्तो गरी राख्यो भनेपछि
18767 खतरनाकमा हुने होला देखिन्छ त्यसकारणले यी सबै
18768 जे जस्तोसुकै ती विधेयकहरू जति ल्याएको भएपनि
18769 यो देश र जनता किसान मजदुर
18770 विपन्नहरूको हितमा छैन