Show Summary
# Audio Sentence (Transcript)
18771 केही बिचौलियाहरूको लागि मात्र छ मन्त्रीज्यू
18772 अर्थमन्त्रीज्यूलाई म विनम्र अनुरोध गर्छु
18773 उमेर गइसकेको छ आफ्नो नातिनातिनी सम्झेर
18774 यी घातक निर्णयहरू नगरिदिनु हुन
18775 म अनुरोध गर्छु पाप लाग्छ पाप लाग्छ
18776 पाप लाग्छ नातिनातिनी सन्ततिलाई छातीमा हात राखेर सरकार
18777 राम्रो काममा मात्र साथ दिनुहोस् नराम्रो कामहरु हटाउ
18778 भन्दै मेरो कुरालाई यही राख्छु हस् त नमस्कार लाल स
18779 सुवेदीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन समय
18780 त्यसपछि माननीय छिरिङ डम्डुल लामा भोट २०५० लाई संशोधन गर्न