Show Summary
# Audio Sentence (Transcript)
18781 प्रतिस्थापन विधेयकका सन्दर्भमा मेरा पाँचवटा दफाहरु संशोधनमा रहेका छन्।
18782 संशोधनकर्ताको हैसियतले म यहाँको लागि महोदय सभामुख महोदय
18783 सरकारले ल्याएका अध्यादेशहरूको एकमुष्ठ नीतिगत असहमति यो सद
18784 धेरैपटक तथ्यहरू सहित प्रष्ट भाषामा हामीले विरोध जनाइ
18785 सरकारले आफ्ना गल्तीलाई स्वीकार नग
18786 अध्यादेशहरू सदनमा टेबुल गरेकोमा म सरकारको यस प्रकारको अनावश्यक
18787 बल मिचाएर सङ्ख्याको बलमा शासन सत्ता चलाउने कार्यशैलीप्रति
18788 गम्भीर असहमति प्रकट गर्न चाहन्छु। यति भन्दै सम्माननीय सभामुख महोदय
18789 अब मैले राखेका संशोधनहरूका दफाहरूमा जान्छु
18790 दफा २ को उपदफा २ सरकारले गर्न खोजेको निजीकरण नै हो