Show Summary
# Audio Sentence (Transcript)
18791 किन नाम बदलेर यहाँ भ्रम पार्न खोजिरहनु भाको छ
18792 सारा रूप मिलाउँदा यहाँ गर्न खोजेको तपाईंले निजीकरण नै हो। त्यसैले
18793 पुरानै ऐनमा निजीकरण नाम छ त्यसैलाई
18794 राख्दा उपयुक्त हुन्छ त्यसकारण यो दफा चाहिँ हटाऊँ भनेर मैले
18795 हटाउन पहिलाकै कायम गरौं भनेर मैले यो संशोधन राखेको
18796 दोस्रो संशोधन मेरो दफा ४ को उपदफा एक हटाऊँ भनेर संशोधन
18797 राखेको छु। यसको कारण निजीकरण समितिको काम कर्तव्य र
18798 अधिकार सम्बन्धमा अर्थ समितिको सुझाव समेतलाई
18799 ध्यानमा राखी निजीकरण सम्बन्धी कार्यक्रम र प्राथमिकता निर्धारण गरी व्यवस्था गर्ने कुरा
18800 हटाइएको छ। यसले निजीकरणमा अर्थ समितिको भूमिकालाई निषेध गरेको छ