Show Summary
# Audio Sentence (Transcript)
18801 संसदलाई जानकारी नदिने व्यवस्था गरेको छ। यसकारण विधेयकको यो चार नम्बर
18802 दफाको यो एक उपदफा १ चाहिँ हटाउन
18803 म आग्रह गर्छु र मैले संशोधन यो राखेको तेस्रो संशोधन
18804 दफा ४ को उपदफा ४सँग सम्बन्धित रहेको छ।
18805 दफा ४ को उपदफा हटाउने हटाउनको लागि मैले संशोधन प्रस्ताव गरेको
18806 विधेयकको दफा १५ मा
18807 एउटै व्यवस्था रहेकोले यो मुद्दा दोहोर्याउन आवश्यक रहेको छैन भनेर मैले यो
18808 हटाउनको लागि उपयुक्त हुन्छ भनेर मैले यो संशोधन राखेकी छु। सभामुख महोदय
18809 त्यसै गरेर दफा मेरो चाहिँ चौथो संशोधन रहेको
18810 दवा ११ को उपदफा १ को खण्ड ख हटाउनको लागि